Video Gallery

नेपालमा नै बनाईयो कृषिमा प्रयोग हुने उपकरणहरु

नेपालमा नै बनाईयो कृषिमा प्रयोग हुने उपकरणहरु ! अनुसन्धान तथा विकास प्रतिष्ठान (Research & Development Foundation) द्वारा २०७५ असार १६ गते सोमवार आयोजना गरिएको क्षेत्रीय प्रदर्शनी
R&DF द्वारा अनुसन्धान तथा विकास गरिएका कृषिमा प्रयोग हुने उपकरणहरु
१. गहुँ र कोदो चुट्ने मेशिन
२. धान झाटने मेसिन
३. मकै छोडाउने मेशिन
४. घासँ काट्ने मेशिन

परियोजना संयोजक – गोपाल भण्डारी – कार्यकारी निर्देशक – अनुसन्धान तथा विकास प्रतिष्ठान
अनुसन्धानकर्ता – भीम सुनार
भिडियो सौजन्य : नाष्ट प्रवर्द्धन महाशाखा (विज्ञान प्रविधि कार्यक्रम)
प्रसारण : नेपाल टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *