News

नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७६ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
– गोपाल भण्डारी
(अध्यक्ष)
अनुसन्धान तथा विकास प्रतिष्ठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *